Redirecting...

नयाँ कांग्रेसले भदौ २३ र २४ होइन, भदौ २५ को प्रतिनिधित्व गर्छ : गगन थापा (भिडिओ वार्ता) - nepalkhabar.com

नयाँ कांग्रेसले भदौ २३ र २४ होइन, भदौ २५ को प्रतिनिधित्व गर्छ : गगन थापा (भिडिओ वार्ता) - nepalkhabar.com
Source: nkkb

पुस अन्तिम र माघ पहिलो साता निकै छोटो समयमा नेपाली कांग्रेस पार्टी ठूलो परिवर्तनबाट अगाडि बढ्यो। यस्तो तीब्र परिवर्तन, जसले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन नै हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा गर्‍यो। निकै गहिरो तर छोटो संशयबीच कांग्रेसले आफ्नो बाटो पक्रियो, र अन्ततः निर्वाचन कार्यतालिकामाथि लागेको बादल हट्यो।  त्यो परिवर्तनको नेतृत्व गर्दै गगन थापा नेपा...