यस्तो छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्र (पूर्णपाठ) - www.onlinekhabar.com
Source: onkh
आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे ।