बुढीगंगाका गाउँमै अल्ट्रासाउन्ड र ल्याब सेवा गर्भवती महिला खुशी - annapurnapost.com
Source: anna
बाजुरा : बाजुराको बुढीगंगामा नगरपालिकामा गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै टोल–टोलमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड तथा ल्याब सेवा सञ्चालन भइरहेको छ। दुर्गम बस्तीमा बस्ने महिलाहरूलाई गर्भावस्थामा आवश्यक परामर्श देखि नियमित गर्भजाँच घरदैलोमै उपलब्ध गराउन थालेपछि स्थानीयस्तरका महिलाहरुमा खुशी भएका छन्। बुढीगंगाका १ देखी १० नम्बर वडामा मासिक रूपमा स्व…