घट्दै कोदो खेती, बाझिँदै गए बारी - www.ukeraa.com
Source: uker
पाल्पा : एक दशक अघिसम्म पाल्पाका गाउँघरहरूमा हरियाली बारी कोदोले ढाकिएको देखिन्थ्यो। तर, आजभोलि ती बारी बाँझो हुन थालेका छन्। परम्परागत रूपमा प्रमुख बाली मानिएको कोदो अब बिस्तारै हराउँदै गएको छ। बगनासकाली गाउँपालिका-खानीगाउँका कमल गैरेका बारीमा कहिल्यै कोदोको अभाव थिएन। झण्डै तीन मुरीसम्म उत्पादन हुने उनी नै अहिले कोदो नलगाउने किसानमा पर्छन्। ‘काम गर्ने …