सरकारले नै छक्याउँदै छ सहकारीपीडितलाई - www.himalkhabar.com
Source: hmlk
सहकारीपीडितको समस्या समाधानका लागि भन्दै सरकारले ‘सहकारी नियमन प्राधिकरण’ र ‘कर्जा असुली न्यायाधिकरण’ जस्ता निकाय गठन गरेको छ। तर बचतकर्ताले दुई वर्षयता रोइकराइ गर्दै राखिरहेको मुख्य माग रकम फिर्ता गराउन ती निकायसँग अधिकार नै छैन।