Redirecting...

मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु - www.onlinekhabar.com

मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, विराटनगर । मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहानका राति आफैं…