सालपा विकास बैंकको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - www.ajakoartha.com
Source: arth
काठमाडौं- वैदेशिक रोजगारमा रहेका नेपालीले सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ। बैंकले गत मंसिर २५ गतेदेखि पहिलो चरणको सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८०