Redirecting...

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध - ujyaaloonline.com

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध - ujyaaloonline.com
Source: unn

गुल्मी – गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ काे गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसाेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी गुल्मीकाे मुख्य सडक अन्तर्गत रिडी–वामीटक्सार सडक पनि अवरुद्ध भएकाे छ । याे सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ काे डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि सडक पूर्णरूपमा अवरुद्ध ...