Redirecting...

सुक्खा मधेशमा राहतको वर्षा, त्रियुगामा बाढीको खतरा - www.makalukhabar.com

सुक्खा मधेशमा राहतको वर्षा, त्रियुगामा बाढीको खतरा - www.makalukhabar.com
Source: mkkb

लामो समयदेखि सुक्खाले ग्रस्त मधेश प्रदेशमा केही दिनयताको निरन्तर वर्षाले किसानलाई राहत दिएको छ भने उदयपुरमा परेको अति भारी वर्षाले त्रियुगा नदीमा जलसतह बढेर जोखिम निम्त्याएको छ ।