सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ - nepallive.com
Source: nliv
“अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरू गरेका छौ”,सञ्चारमन्त्री खरेलले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ। चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरू गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ।”