कोजाग्रत पूर्णिमा : दशैंको बिदाइ, लक्ष्मीको आगमन - www.makalukhabar.com
Source: mkkb
आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । The post कोजाग्रत पूर्णिमा : दशैंको बिदाइ, लक्ष्मीको आगमन appeared first on Makalu Khabar : makalukhabar.com.