भारतीय सहयोगमा २ स्वास्थ्य चौकी भवनको शिलान्यास - www.kathmandupati.com
Source: kpti
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । ईन्द्रावती गाउँपालिका–३ र ६ मा निर्माण हुने यी भवनहरूको मंगलबार एक समारोहबीच संयुक्त रूपमा शिलान्यास गरिएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल र काठमाण्डुस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा परियोजनाको शिलान्यास […]