टुँडिखेलमा किरात समुदायले मनाए साकेला उँधौली (तस्वीरहरू) - ukaalo.com
Source: uklo
काठमाडौँ– किरात समुदायका व्यक्तिहरूले शनिबार काठमाडौँको टुँडिखेलमा परम्परागत वेशभूषा, संस्कृति र साकेला नृत्यसहित साकेला उँधौली पर्व मनाएका छन्। साकेला उँधौली मुख्यतः किरात राई, लिम्बू, सुनुवार तथा याक्खा समुदायले सामूहिक नाचगानसहित उत्साहपूर्वक मनाउने पर्व हो। यो पर्व बाली भित्र्याएपछि प्रकृति,