सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै - www.lokpath.com
Source: LKPT
ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले अबदेखि रूसी नागरिकलाई दिइँदै आएको मल्टिपल इन्ट्री भिसा बन्द गर्ने निर्णय गरेको छ । इयूले युक्रेन युद्ध सुरु भएको चार वर्षपछि युरोपमा सुरक्षा जोखिम बढेको भन्दै यो निर्णय गरेको हो । इयूका विदेश मामिला प्रमुख काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘युरोपमा आक्रमण गर्ने र त्यसै समयमा स्वतन्त्र […]