Redirecting...

१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग - www.sidhakura.com

१८ वर्षमै उम्मेदवार बन्न पाउने व्यवस्था गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग - www.sidhakura.com
Source: dhku

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर बिभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहि रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्नुपर्ने लगाएतमा माग राखेका छन् ।