Redirecting...

शौचालयमा लडेर ४२ वर्षीय देवेन्द्रको मृत्यु - pradeskhabar.com

शौचालयमा लडेर ४२ वर्षीय देवेन्द्रको मृत्यु - pradeskhabar.com
Source: pkbr

झापा : शौचालयमा लडेर झापाको भद्रपुरमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका ४ लुरुङ चोक निवासी ४२ वर्षीय देवेन्द्र देवानको आज दिउसो शौचालयमा लडेर मृत्यु