Redirecting...

किरात समुदायमा उधौली साकेलाको रौनक - www.sidhakura.com

किरात समुदायमा उधौली साकेलाको रौनक - www.sidhakura.com
Source: dhku

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ ।