इटालीसँग पाठ सिकेको नेपाल वेस्ट इन्डिजसँग सतर्क - ekantipur.com
Source: kant
वेस्ट इन्डिज र नेपालबीच आइतबार हुने खेल सेन्टर विकेटभन्दा छेउको पिचमा तयारी गरिँदै, वेस्ट इन्डिजका हुसैन भन्छन्, ‘हामीलाई थाहा छ, उनीहरूले के गर्न सक्छन् र कत्तिको क्षमता छ भनेर । यो हामीले पछिल्लो केही खेलमा देखिसकेका छौं ।’