एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन - meronews.com
Source: mnes
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्। शनिबार एमालेकाे ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको स्वाधीनताको रक्षा गर्नको लागि कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट एकताको प्रयास गरेका पनि हौँ। तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौँ, त्यसलाई निरन्तरता दिन नसकेपनि त्यसबाट शिक्षा […]