अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल - annapurnapost.com
Source: anna
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताए। अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफू सहभा…