भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य - gorkhapatraonline.com
Source: gork
सन्तोष दहित दाङ, मङ्सिर २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचार...