Redirecting...

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जना पक्राउ - www.kathmandupati.com

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जना पक्राउ - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जनालाई पक्राउ गरेको छ । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाण्डुका तत्कालीन सहसचिव चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । प्रारम्भिक […]