Redirecting...

हुम्ला-काठमाडौँ बस सेवा सुरु - www.prasashan.com

हुम्ला-काठमाडौँ बस सेवा सुरु - www.prasashan.com
Source: pras

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो । हुम्ला हिल्सा यातायात प्रा.ली.का सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौँसम्म नियमित बस सेवा सुरु भएको हो । हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमाडौँसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर […]