Redirecting...

कालीमाटीमा आलुको मूल्य घट्यो - nepalkhabar.com

कालीमाटीमा आलुको मूल्य घट्यो - nepalkhabar.com
Source: nkkb

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, गोलभेँडासहित केही तरकारीको मूल्य घटेको छ। तर, धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६४, टनेलको सानो गोलभेँडा ८१, लोकल गाँजर ७५, रात...