सुडानमा राष्ट्रसंघीय सैनिकमाथि विद्रोहीको आक्रमण, ६ जवानको मृत्यु - www.lokpath.com
Source: LKPT
काठमाडौं । सुडानमा संयुक्त राष्ट्र शान्ति मिसनमा खटिएका बंगलादेशका ६ जवानको मृत्यु भएको छ भने आठजना घाइते छन् । सुडानको अबेई क्षेत्रस्थित राष्ट्रसंघको एक बेसमा भएको आक्रमणमा यो हताहती भएको हो । बंगलादेशको रक्षा मन्त्रालयको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले आफ्नोतर्फ भएको हताहतीबारे जानकारी दिँदै त्यस क्षेत्रमा लडाइँ अझै जारी रहेको जनाएको छ । राष्ट्रसंघ मिसनमा एक […]