Redirecting...

आहा–रारा गोल्डकपको तयारी पूरा, विजेताले १४ लाख पाउने - pradeskhabar.com

आहा–रारा गोल्डकपको तयारी पूरा, विजेताले १४ लाख पाउने - pradeskhabar.com
Source: pkbr

कास्की । ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा