Redirecting...

वीरगञ्जमा कर्फ्यू हटाइयो - www.drishtinews.com

वीरगञ्जमा कर्फ्यू हटाइयो - www.drishtinews.com
Source: dist

वीरगञ्ज । दुई धार्मिक समुदायबीचको तनावपछि मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू आज हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वपक्षीय पाँच बुँदे सहमतिपछि कर्फ्यू हटाइएको जानकारी दिए । स्थानीय प्रशासनले मंगलबार साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो । हाल जिल्लामा शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको छ र नागरिकले स्वतन्त्र […]