Redirecting...

संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान - swasthyakhabar.com

संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान - swasthyakhabar.com
Source: swkh

बलियो आधारभूत स्वास्थ्य सेवा प्रणाली बनाउनका लागि गुणस्तरीय सेवाप्रवाह, सक्षम जनशक्ति, समयसापेक्षित सूचना प्रणाली, अविच्छिन्न आपूर्ति र प्रविधि व्यवस्थापन, दिगो वित्तीय व्यवस्थापन र सुशासित नेतृत्व गरी ६ वटा पूर्वाधार महत्वपूर्ण मानिन्छ। कतिपयले सातौँ पूर्वाधारको रूपमा जनतालाई लिएका छन्। व्यक्ति, घरपरिवार, नागरिक समाज, उपभोक्ता, सेवाग्राही, करदातालगायतका जनताले पनि सशक्त प्रणाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्।