संसद् भवन परिसरमा ४५ ‘जेन-जी’ शहीदको सालिक बन्ने, १० बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन - www.ukeraa.com
Source: uker
काठमाडौं : सरकारले जेन-जी जनआन्दोलनका ४२ जना शहीद र तीन जना अमर प्रहरीसहित ४५ जनाको सालिक नयाँ बन्ने संसद् भवनको परिसरमा निर्माण गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको सिफारिसमा शहरी विकास मन्त्रालयले उक्त निर्माण प्रक्रिया अघि बढाउने भएको हो। विगत तीन महिनाको अवधिमा गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जेन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न ३२ वटा महत्त्वपूर्ण निर्ण…