अनशनरत मेयर भट्टराईको जीवन रक्षा गर्न आयोगको आग्रह - www.osnepal.com
Source: osnp
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार जैविक विविधता र परम्परागत संस्कृतिको संरक्षण गर्न आवश्यक नीति निर्माणका लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न माग गर्दै प्रमुख भट्टराई यही साउन ११ गतेदेखि […] The post अनशनरत मेयर भट्टराईको जीवन रक्षा गर्न आयोगको आग्रह appeared first on OSNepal.