Redirecting...

प्रभुराम राई पुरुष फुटबलको उपाधि नेर्पा स्पोर्ट्स क्लबलाई - ekantipur.com

प्रभुराम राई पुरुष फुटबलको उपाधि नेर्पा स्पोर्ट्स क्लबलाई - ekantipur.com
Source: kant

प्रभुराम राई पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्ट्स क्लबले जितेको छ । बुइपास्थित यलम्बर रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेर्पाले उपाधि चुमेको हो ।