पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘पक्राउ […] The post पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ appeared first on Makalu Khabar : makalukhabar.com.