कुलमान र हितेन्द्रदेवको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज (बुधबार) पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि मंगलबार रिट हेर्दाहेदैमा राखिएको थियो । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको […]