नगरपालिका संघको प्रश्नः भूमि विधेयक संविधानभन्दा माथि हो ? - www.makalukhabar.com
Source: mkkb
उनले पछिल्लो समम थानीय सरकारले थाप्ने र संघ सरकारले दिनेजस्तो अवस्था आएको भन्दै एनजिओ आईएनजिओको जस्तो व्यवहार नगर्न समेत अनुरोध गरे । अध्यक्ष ढुंगानाले संविधानले भूमिकर, मालपोत र नापी स्थानीय सरकार मातहत रहने स्पष्ट व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनमा सघाउन समेत अनुरोध गरे । उनले भूमि विधेयक संविधानभन्दा माथि हो ? भन्दै प्रश्न गरे ।