नक्कली राष्ट्रवाद र हाम्रो राजनीति - www.drishtinews.com
Source: dist
नेपालका वामपन्थी दलहरूले पञ्चायतकालमा आफूलाई बढी राष्ट्रवादी देखाउन छिमेकी देशलाई प्रभुत्ववादी र पश्चिमाहरूलाई साम्राज्यवादीको आरोप लगाउँथे । भारत र अमेरिकाको विरोध नगरी उनीहरू आफ्नो राजनीति नै अगाडि बढाउन सक्दैनथे । बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्र प्राप्तिसम्मका यात्रामा नेकपाका विभिन्न घटकमा को कति पानीमा छन् भन्ने सबैलाई छर्लङ्ग भइसकेको छ । प्रभुत्ववादी–हैकमवादी–विस्तारवादी भनिएको छिमेकीसँग कति हदसम्म […]