एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन्। आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए। उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने। शाहबले