‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’ - www.ratopati.com
Source: rapt
काठमाडौँ । नेपालमा जटिल समस्याका रूपमा मिचाहा प्रजातिका वनस्पति तथा जन्तु स्थापित भएका छन् । आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानव क्रियाकलाप वा अन्य माध्यमबाट नयाँ स्थानमा पुगी फैलिएर स्थानीय प्रजाति, वातावरण तथा पर्यावरणलाई नकारात्मक असर