Redirecting...

नेपाल बैंकर्स एसोसिएसनको कार्यकारिणी समितिमा चार नयाँ सदस्य चयन, डा उपेन्द्र महतो सम्मानित - www.samayapost.com

नेपाल बैंकर्स एसोसिएसनको कार्यकारिणी समितिमा चार नयाँ सदस्य चयन, डा उपेन्द्र महतो सम्मानित - www.samayapost.com
Source: smyp

नेपाल बैंकर्स एसोसिएसनको बुधबार सम्पन्न साधारणसभाले कार्यकारिणी समितिका रिक्त पदमा चारजना नयाँ सदस्य चयन गरेको छ । जसमध्ये एक जनाको कार्यकाल थप गरिएको छ भने तीनजना नयाँ सदस्य निर्वाचित भएका छन् । प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । त्यसैगरी नबिल बैंकका सीईओ मनोज ज्ञवाली, […]