Redirecting...

पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल - nepalkhabar.com

पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल - nepalkhabar.com
Source: nkkb

सरकारका प्रवक्ता समेत सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।  प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन्।  त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।  उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित...