Redirecting...

पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा - www.drishtinews.com

पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा - www.drishtinews.com
Source: dist

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी रूपमा ९६ लाख ८५ हजार ५५३ रुपियाँको सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उक्त मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति आफ्नी पत्नी […]