Redirecting...

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै - barnanmedia.com

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिकः सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वल्र्ड’को औपचारिक शुभारम्भ गर्नुहुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महे…