पुराना दलका नेताप्रति रविको कटाक्ष : खाल्डो ठूलो खन्नुभयो, नपुरी सुखै छैन - www.onlinekhabar.com
Source: onkh
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् ।