Redirecting...

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग - www.drishtinews.com

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग - www.drishtinews.com
Source: dist

काठमाडौं । सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका भन्दै समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै […]