अब गोठाला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृहजिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्णसमर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे । धरान उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका अध्यक्ष साम्पाङले […]