Redirecting...

बैंकिङ क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीविरुद्ध लड्न राष्ट्र बैंक, प्रहरी र बैंकर एक - nepalkhabar.com

बैंकिङ क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीविरुद्ध लड्न राष्ट्र बैंक, प्रहरी र बैंकर एक - nepalkhabar.com
Source: nkkb

बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी र बैंक प्रतिनिधिहरूबीच सामूहिक छलफल र समन्वयको प्रयास तीव्र भएको छ।  बैंक तथा बैंककर्मचारीमाथि बढ्दो आक्रमण र व्यवधानले वित्तीय क्षेत्रमा अस्थिरता बढाएको भन्दै सम्बन्धित पक्षले सुरक्षाका विषयलाई प्रथम प्राथमिकतामा राख्दै सँगै अगाडि बढ्ने निर्णय गरेका छन्। राष्ट्र बैंकका गभर्नर ड विश्...