महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पाठक नियुक्त - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ने मंगलबार भारतका पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको हो। पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए। उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो। हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टिम काठमाण्डुमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायरको तयारीमा जुटिरहेको छ । […]