सरकारमा रहुन्जेल जेनजीका लागि गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले भनिन्- सुदन मेरो जेठो छोरा हो - annapurnapost.com
Source: anna
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूका पक्षमा उभिने प्रतिबद्धता जनाएकी छन्। सिंहदरवारमा बुधकार जेनजी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कार्कीले जेनजीका लागि आफूले सक्ने जति गर्ने बताएकी हन्। 'हामी सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूका लागि गरिरहनेछौं। म चाहन्छु, ज…