पानोरामा सम्पादनको विषयमा ट्रम्पद्वारा बीबीसीविरुद्ध मानहानिको मुद्दा - ukaalo.com
Source: uklo
काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा पानोरामा वृत्तचित्रमा गरिएको आफ्नो भाषणको सम्पादनलाई लिएर बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्। फ्लोरिडा अदालतमा दायर मुद्दामा ट्रम्पले अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। ५ अर्ब डलर बराबरको विगो दाबी गर्दै गालीबेइज्यती र म