वित्त समूहले उचाल्यो सेयर बजार, नेप्से परिसूचक २६ सय बिन्दु नाघ्दा घट्यो कारोबार रकम - arthadabali.com
Source: ARDB
काठमाडौँ / लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अङ्कले उक्लिएको छ भने