हिंसा भड्काउने पोष्ट नगर्न बाँके प्रहरीको आग्रह - www.lokpath.com
Source: LKPT
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत हिंसा भड्काउने पोष्ट नगर्न सबैलाई आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत विभिन्न धर्म र सम्प्रदायबिच द्वन्द्व उत्पन्न गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेको हो । कार्यालयले शनिबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही व्यक्ति तथा समूहहरूले संक्रमणकालीन अवस्थाको अनुचित […]